केही हाइकू

अर्जुन प्रधान / मिनिसोटा, अमेरिका

एकमा एक
मिलनको ममता
मान्छेको हाँसो

अनुराधाको
लगनशीलताले
विश्व नायक

महिला बेच्नु
कोख रित्याउनु हो
खबरदार

नागरिकता
गोपाल भूटानीको
जातिमा देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *