५ हाईकू

मिना बान्तवा “मृदु”
काठमाण्डौ, नेपाल

स्वतन्त्र भन्दै
दुई दसक बित्यो
काला रात्रिमै
————–

पारिजातको
साहित्यिक बासना
शिरिष्को फूल
————-

जेमा नि मिल्ने
आलुको तरकारी
हिरो नै भयो
————–

कावा कुचीले
हाइकु बढाडेर
भित्रो नेपाल
————–

पलाँश फूल
सुन्दरता धेरै छ
विधिमा हुन्न
—————

2 Replies to “५ हाईकू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *