गजल-१७६

गजलकार

टीका खनाल
कोलोराडो अमेरिका

हिजोआज मौनतामा रमाएको तिम्रोलागि
कापी छोडी कलम समाएको को तिम्रोलागि

क ख देखि लिएर त्र ज्ञ सम्म
अक्षर चिन्छु,जुवातास ठम्माएको तिम्रोलागि

बित्यो साँझ, बित्यो रात, बित्यो कति वर्ष एक्लै
गयो हिजो, रहल आयु थमाएको तिम्रोलागि

चाहिन छुन वारिपारि एउटै फूल पनि
मिठाइसरि यो चुम्मन जमाएको तिम्रोलागि

One Reply to “गजल-१७६”

  1. Pasupati Acharya

    पर्खाइ लामु भयो
    बेला बित्ने भयो

    न साच्नु होला
    जीवन बगेको खोला गजल राम्रो छ पर्गती हुदै छ

Don't have a Facebook account? Please, use the form below with other options!