गजल-२८२

गजलकार
गजलकार

देवीभक्त भट्टाराई
अमेरिका

बिसौँ वर्ष झुपडीमा कष्ट अनेक सिएर बसेँ
सुर्योदयको खुसीयाली मनमा रहर लिएर बसेँ ।

बाहिरभन्दा भित्र धरै झरी जम्मा हुने
कैयौँ रात बलेँसीमा आँसु पिएर बसेँ ।

अनिश्चितताको भुमरी यो जिन्दगीको रेखा
खाली पेट भोकै भोकमा सधैँ खिएर बसेँ ।

Don't have a Facebook account? Please, use the form below with other options!