गजल-७९
मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें
मन भरि पीर बोकी चर्किएर बाटो लागें
भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो
पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें
भन्न मात्र आवश्यक मेरो ठानेर पनि
जीवन आस्थामाथि थर्किएर बाटो लागें
नहुँदो हो शान्ति भनी कतै अब
जलन मेट्न शुधाअमृत छर्किएर बाटो लागें
great gazal dai…jst keep on writing..!!
great gazel i like it