छन्द अलङ्कार-२

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो दोश्रो प्रस्तुति हो। कार्यक्रम उत्पादन समितिको आग्रहमा अब उसो छन्द अलंकारका सबै शृंखलाहरु यस साइटमा छन्द अलंकार खण्डअन्तर्गत प्रत्येक महिना प्रस्तुत हुनेछन्। हामी नेपाली साहित्यमा छन्दको पहिलो कार्यक्रमका रुपमा सुरु भएको यस कार्यक्रमको सफलताको कामना गर्दछौँ।

कार्यक्रम हेरिसकेपछि कुनै जिज्ञासा भए यहाँहरुले कार्यक्रम संचालन समितिलाई chandaalankar@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *