छन्द अलङ्कार-८
नेपाली छन्द साहित्यलार्इ डायस्पोरासम्म जोड्ने सेतुका रूपमा प्रसारण भइरहेको कार्यक्रम छन्द अलङ्कारको नयाँ श्रृंखला प्रकाशन भएको छ । आठाैं श्रृंखलाका सामाग्रीहरू तपार्इंले यहाँ तलको लिङ्कमा गएर हेर्न र सुन्न सक्नु हुने छ । यो कार्यक्रम अन्लाइनमा बिआरटी नेपाल, डिसि नेपाल लगायता थुप्रै साइटबाट पनि हेर्नु सुन्न सक्नु हुने छ । नेपालको राजधानी काठमाण्डाैंबाट प्रशारण भइरहेको अनलाइन रेडियो हिमालयबाट पनि यो कार्यक्रमको अडियो प्रसारण हुने छ ।