पालाम्

राजु सुब्बा /एट्लान्टा, अमेरिका

सेक्मुरि फूल हेर फुल्यो
माङ्गेन्ना गर्दा शिर चुल्यो

माङ्हिम गई सेवा गरौं
देशको लागि अघि सरौं

दुबो र ढुङ्गा बाचा खाएँ
माङ्लाङ नाचौं पालाम् गाएँ

शान्तिको दियो बालौँ अब
कदम यौटै चालौं अब

अस्तित्व हाम्रो अब थामी
तियाहा मनौं मिली हामी ।।

One Reply to “पालाम्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *