पालाम्
आँखाको भाका कस्तोकस्तो
मलाई सदा डाकेजस्तो
देखेझैं लाग्छ कताकता
तिमी नै लाग्छ हेर्छु जता
गाजलु आँखा देख्छु माया
मलाई बाँध दाँयाबाँया
स्वतन्त्र उड्न आकासमा
खुलौंन अब बिश्वासमा
फुलेछ माया मनभरी
बसन तिमी तनभरी ।।
आँखाको भाका कस्तोकस्तो
मलाई सदा डाकेजस्तो
देखेझैं लाग्छ कताकता
तिमी नै लाग्छ हेर्छु जता
गाजलु आँखा देख्छु माया
मलाई बाँध दाँयाबाँया
स्वतन्त्र उड्न आकासमा
खुलौंन अब बिश्वासमा
फुलेछ माया मनभरी
बसन तिमी तनभरी ।।
The write ups that speak the sentiments of every human beings are reflecting the hidden truth of mysterious love affairs . ..I found this piece a good instance for those who are playing hide and seek ,,,,. Great job. Raju mama. Well done.