/bhutaneseliterature.com/wp-content/uploads/2012/08/Ghanashyam-Kafle-150×150.jpg” alt=”” width=”150″ height=”150″ />अनुवादकघनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन कुमारलाई अचम्म लागदो चै रहे छ तर उनी सोद्धा रहेंनछन। मेरो बेचनेकाम http://genericviagra-edtreatment.com/ हो किन सोद्नु । चतुरे आउँथे खान्थे पैसा generic cialis तिर्थे जान्थे गर्दा http://cialisgeneric-treated.com/ रहेछन्। एक दिन धनकुमार पसलेले चियो गरेछन् चतुरेले आइसक्रिम नजिक नजिक राख्ता रहेछन् र एक पटकमा एउटा प्लेटको गास अर्को पटकमा अर्कोको को गाँस अनि अर्को पटक अर्को गरेर खाँदा रहेछन। एक शनिबार चतुरेले पसलमा आएर तिनगोटा आइसक्रीम दिनुहवासहजुर भनेर मागेछन्। धनकुमारले मौका छोपेछन् किन नि एकैपटक तिन गोटा माग्नु हुन्छ चाडो पग्लेर जानछन् एकप्लेट खाइ सक्नुहवश अनि अर्को मग्नोश अनि अर्को मागनोस हुन्न र भने छन्। हुन्न तपाईले कुरा बुज्नु भा को छैन हामी ३ जना दाजु भाई levitra bayer 20 mg थियौं हामी तिनै जना आइसक्रिम अत्यन्त मिठो मन्थीउ हामी सानो हुँदा आइसक्रिम खान रमाउथियौं र सगै पसलमा खान जानथियौं र खानथियौं ऐले एकजना क्यानाडा एक जना अस्ट्रेलिया मा बस्तै गरेकाछौं। तर प्रतेक शनिबार हामी आ-आफ्नो ठाउँ को राम्रो आइसक्रिम पसलमा जान्छौ
र तीन तीन भाग आइसक्रिम खानछौं र हामी सोच्छौं हामी तिनैजना सगै बसेर आइसक्रिम खादैछौं। हामी एक्लै एक्लै भएको महसुश गर्दै नौं । धनबहादुरलाई यो कुरा रमाइलो लागेछ लिनोहवश तीन गोटा आइसक्रिम भनेर दिएछन् यस्तै प्रकारले चतुरेले दुइ चार हप्ता तीनवटा आइसक्रिम खाएछन् । एक शनिबार चतुरेले दुइ गोटा मात्र आइसक्रिम मागेछन् धनबहादुरलाई चिन्ता लागेछ एसको एकजना दाजु बिते छन्!जेहोस भनेर एकछिन सोदेनछन् तै पनि उनको मन मानेन छ क्यानाडा को कि अस्ट्रेलिया को दाजु बिते ? चतुरेले जवाफ दियेछन् मेरो दाजु भाई मा केहि घटना भएको छैन तेसो भए किन दुई गोटा मात्र? चतुरेले जवाफ दियेछन् मैले मेरो आइसक्रिम खान छोडें म दुइ दाजुको मात्र खान्छु किन भनें म सारै मोटएँ भनेछन् र buy levitra online दुई गोटा मात्र आइसक्रिम खान
थाले छन् i हेर्नोस साथी भाई हो आइसक्रिम ले ज्यान ठूलो ठूलो पार्छ कि! कस्को भाग खानु हुदै छ विचार पुरयाउनु होला है!!! (मन परेको कथा नेपालीमा अनुवादित हो: अनुवादक)