रुवाईयात

जेएन दाहाल–मासाचुसेट्स–अमेरीका

जेएन दाहाल-म्यासेचयुसेट्स
जेएन दाहाल-म्यासेचयुसेट्स

 

आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ
आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ

कहिलेदेखि अमिलिएको गनाउने पानी
अलिकति  पियौ  होला  जात्र  नदेखाऊ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *