विवशता July 18, 2010 Nepali सञ्चमान खालिङ/ पीए, अमेरिका भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय जिन्दगी फेरि आकाशमा उड्ने परेवाको छायाँ बाज देखेर ऊ आत्तिएको छ ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट You might also like Tags: Bhutanese Literature Bhutani kavita Sanchaman Khaling