हिम शिखर ओहायो, अमेरिका ..बिहान आमाले ढोकामा आवाज दिएर जानु भयो । मेरो दैनिकी नै थियो बिहानको सबै काम सके‘सी’ कौसीमा बस्ने अनि चियाको चुस्की लिँदै पुस्तक पढ्नु । त्यति बेला म पढेर स्मरण गर्ने दश कथाहरू (Ten stories To Read And Remember)पढ्दै थिएँ जुन मलाई हरिले पठाइदिएका थिए ।…