हार्दिक श्रद्धाञ्जली

भूटानको सिब्सु अन्तर्गत गोलाबजार निवासी तथा झापाको बेल्डाँगी-३ शिविरबाटअष्ट्रेलियाको एडिलेडमा पुनर्वासित श्रीमती हर्कमाया गजमेरको यही १ मे, २०१५, शुक्रवारको दिन भएको देहावसानको समाचारले हामी सबैलाई मर्माहत बनाएको छ ।

यो अवस्थामा मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका छोराहरु श्री रतन गजमेर, नगेन गजमेर र जोगेन गजमेर तथा अन्य सम्पूर्ण आफन्तजनमा यो शोकको घडीलाई धैर्यतापूर्वक शक्तिमा रुपान्तरण गर्ने ऊर्जा मिलोस् भनी कामना गर्दछौं ।

 

साहित्य परिषद भूटान तथा

Bhutaneseliterature.com परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *