हार्दिक समवेदना

साहित्य परिषद भूटान (सापभू) निर्देशक मण्डलीका सदस्य, सापभू भूतपूर्व अध्यक्ष तथा हाम्रा परम मित्र शिवलाल दाहालका भूटानको साम्ची जिल्लाको देन्छुखामा वि.सं २००२ मा जन्मनुभएका पूजनीय पिता रामकृष्ण दाहालको यही मिति २०१५ अप्रिल ११ तारिक कोसी अञ्चल अस्पताल, विराटनगरमा देहान्त भएको खबरले हामी मर्माहत भएकाछौं । शोकको यस दुखद घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

साहित्य परिषद भूटान तथा
Bhutaneseliterature.com परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *