तेश्रो देश पुनर्बाश

सुरेन घिमिरे
एडिलेड-अस्ट्रेलिया 

आफ्नो भन्नु हराएको देशमात्र छ |
खानलाई आफूसँग भोकमात्र छ |
हिड्नलाई, अनगन्ती बाधाको जञ्जीरमा
थकित पाइला फँसेका छन् |
बिगतदेखि आगतसम्म भत्किँदा भत्किँदा,
अतीतदेखि वर्तमानसम्म हराउँदा- हराउँदा,
अनिश्चितताको भविष्यलाई पछ्याउँदा-पछ्याउँदा,
यस दुःखद घडीमा आइपुगेको छु ।
म पनि तेश्रो देश पुनर्बाशमा परेको छु ।

3 Replies to “तेश्रो देश पुनर्बाश”

  1. ichha poudel

    Bhai, liked ur poem. Really young and creative hands.we are in the place where even weeds give flowers in the parks and where opportunity grows in the grape vines.cant wait to read more of your creations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *