देश बचाउ भन है!

इन्द्र खवास 
अमेरिका

छोरा छोरी मुटु र कलेजो!
आमा बाबा दियो र सलेदो!
नौ महिना गर्भ बोकी!
दुःख गर्छिन् आमा!
सपनालाई साकार पारी!
दूधको भार थाम!
देश बचाउ भन है राजालाई!
दुःख नदेऊ आमा र बाबालाई!
ईश्वरलाई भाकल गरी!
छोरा छोरी माग्छन्!
छोरा छोरी ठुलो भए!
आमा बाबा त्यागछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *