भानु

कवि

कमल बजगाईं
एड्लेड, अस्ट्रलिया
भानु भानु भनेर सम्झ मनले इस्वर यिनैहुन् भनी
इ हुन् भक्त सरास्वती जननीका बूझौॅ सबैले अनी १
भाषा सव्यताको सीखर भनि बुझ भेद छैन यसमा कतै
देउ स्रेह भानुभक्त कनलौ हुदैन अर्को कतै।    २
भाषा जुन् तिमी बोल्दछौ दीनदीनै त्यो बोलीको सार्थक
हुन उनै पुरूस्वतम बुझ सखे त्यो भाषाका रक्षक।  ३
गाउॅ कृति ती भानु भक्त कनलौ दिएर सान्तवाना
त्यै हो अर्पण गर्नु पर्छ सबले राखेर सद्भावना। ४
कृती जुन् इनिले दिए बुझ तिहुन जाितत्वका रक्षक
जोगाउॅ सबलौ मिलीकन अहो नहौॅ कठै भक्क्षक। ५
भानुभक्त त अादि कवि पनी हुन् हाम्रा माहा जन् अनी
साहितिक् उन्नतीका पर्थम पुरूष हुन् भाषा पबर्तक पनी।  ६
गुन् गुन् गुन् गरि सान्त चित्त गरने रामायणै हो जउन
हाम्रो हो त्यो भनि घमण्ड गरने छोडे उनैले तउन।  ७
गर्नु पर्छ सदैव चिन्तन अहो भाषा र साहित्यको
लोप्भैगो यदि यो भने बुज सखे मेटिन्छ अस्तित्व पो। ८
लागौं उन्नती तर्फ झटपट अब सोचौॅ भोली सम्मको
फुत्क्यो त्यो यदिकै गरिकन भने हानि भयो मानको।  ९
सिक्षा यैहो समग्रमा बूज तिमी छोडे उनैले यहाँ
गर्नुपर्दछ पालना सबमिली सादर पर्णाम उनमहाँ। १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *