भानु तिमी

प्रशंसा आचार्य
अमेरिका

नेपाली जातीका सान हौ भानु तिमी
भाषा साहित्यका गान हौ भानु तिमी
मैले फेर्ने श्वासका ज्यान हौ भानु तिमी
त्यसैले त तिमी हाम्रा मान हौ भानु तिमी

 

One Reply to “भानु तिमी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *