विजय दशमी तथा शुभ दीपावली २०७६ को मङ्गलमय शुभकामना

नेपालीहरूको महान् चाड बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा हाम्रा आदरणीय लेखक, पाठक तथा स्वजनमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

साथै यस पर्वले पारिवारिक तथा सामाजिक सुख-शान्ति र प्रगतिको मूल फुटाउँदै सामाजिक अमन-चयन र भ्रातृत्व कायम गर्दै भाषिक र साहित्यिक पहिचानको पनि जगेर्ना गर्न सकोस् भनी कामना व्यक्त गर्दछौँ ।


भुट्निज लिटरेचर डटकम
तथा

साहित्य परिषद भूटान 
परिवार  

Leave a Reply

Your email address will not be published. Required fields are marked *