विघटनबाट पुनर्संरचनातर्फको साहित्यिक यात्रा
(Bhutaneseliterature.com सत्रौँ वर्षगाँठका अवसरमा साहित्य परिषद् भूटानका अध्यक्षको सन्देश) पुनर्वासले भूटानी नेपाली समुदायको जीवनमा केवल भौगोलिक परिवर्तन मात्र ल्याएन, यसले उनीहरूको सामाजिक, सांस्कृतिक र साहित्यिक संरचनालाई समेत गहिरो रूपमा प्रभावित […]
