आफ्नै भाषा भेषको

कवि
कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका

हामी माया गर्छौ
आफ्नै देश दासको,
हामी सबै गौरव गँरु
आफ्नै भाषा भेषको ।
सल्ला पानी झर्छ
हिमालीको काखा,
हामी सधैँ माया गँरु
हरियाली पाखा ।
डाँफे मुनाल गुञ्जाउँदा
सुन्दर छायो भेक्क,
फूलै फूलले सजाई दिउँ है
सानो हाम्रो देश ।
विनायो र मर्चुङ्गाको
धुनै हाम्रो राम्रो,
डम्फु र साराङ्गी
नभुल है हाम्रो ।
छरिएको मोती भेला पाँरु
अब सबै देशका,
हामी माया गँरु सधैँ
आफ्नै भाषा भेषको ।
–इन्द्र प्रकाश खवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *