तिलारुपा आचार्य / ओहायो, अमेरिका
सधा सम्झना छ, भानु तिमी!
काव्य सिर्जनाको एउटै ‘छानु’ तिमी
बिर्सन सक्ला कसले कुन हालतमा
साहित्यको दर्पण ‘मानु’ तिमी
आदिकवि भनौं या साहित्यकार
सबका प्यारा स्रस्टा ‘सानु’ तिमी
कविताको रस भिजाएर सारा
इतिहासमा बन्यौ ‘रानु’ तिमी
You might also like
Tags: Bhanu Jayanti Bhutanese Literature Bhutani gazal Tila Rupa Acharya
KEEP IT UP MY LOVELY KANCHI FUPU.
राम्रो छ कविता