गीत-४०
खलानको मान्छे
मनको भुमरीमा अल्झिएको “मान्छे” हुँ जिन्दगीमा
बटो देखाउने सखी टाढा टाढा भइन् जीवन सागरमा
………………………………
जताततै अन्धकरले राज गरी सक्यो “उज्यालो त टाढा टाढा छ “२”
दूर एकान्तको दियालोले “रात लामो यात्री भनी सन्देश दिँदैछ “२”
मनको भुमरीमा………….
पर्खाइको नेटो कटाउन “३”
चिनो थियो यो पछ्यौरी ओड्दै छु रात बिताउन
मनको………….
तिमी नफर्कनू प्रिया म नै आउँदछु दूर गगनमा
एक्लो याद समेटेर सुनाउला कथाहरु तिम्रो समिपमा