गीत: ५४

गीतकार

अर्जुन प्रधान
अमेरिका

जीवनको यात्रा शुरु भो यहाँ बाट शरु
जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु

हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा
कहिले आधा कहिले पुरा नहुने यो यात्रा
तिता मिठा सबै झझल्किन्छ दुखसुखमा
मेटाएर मेटि दिने भए मेटिदिन्थें ब्यथा बरु
साचेको थिए अजम्बरी माया मुटु माझ
अम्बर बनिरहोस भनी लागिरहें लक्षमा
टुट फुट जस्तो भो जिन्दगी
आफैमा समालिन नसक्दा आफैभित्र मरुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *