गीत

गीतकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका 

केटाः

बाँच खुसी, सधैँ मायामा
यदि कसैको, घृणा मिल्छ भने
बाँच सुसी, सधैँ स्वस्थ्यमा
यदि कसैले, शुभ-स्वगत दिन्छ भने

केटीः

बाँच खुसी, सधैँ शान्तिमा
यदि कसैको क्रान्ति मिल्छ भने
बाँच सुखी, सधैँ दीर्घायुमा
यदि कसैको आर्शिवाद मिल्छ भने

केटाः

हेर—सुन, यता—कता चार शुर
माया कतै—कसैको डर—त्रास नलिई
पिंजडा पसी स्वतन्त्र भए झैँ
आनन्दले महशुस गरौँ आनन्दको जिवन

केटीः

विचित्र संसार, विचित्रकौ छ
घाम—पानी, आगो जस्तो हुन् अरु न्यानो
पोल्छ घामले भन्दा धेरै आगोले
सवमा शितलता दिन्छ हावा—पानीले

केटा-केटीः

यदि हुँदा—हुँदै पनि, प्रकृतिबाट टाडा हुन्न
टाडा हुन् खोज्दा खोज्दै, सत्यबाट गाढा हुन्न
मिलनको कथा सधैँ भर सबको गाथा बन्छ
निरन्तर लागन— साधना जसले गरिरहन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *