गीत

अभावै-अभावमा बाँचु कसोरी
आँसु-आँसुमा म हाँसु कसोरी
नांगो छ आङ भोकै छ पेट नि
उकालो रस्तामा पाइला चालुँ कसरी
हारेर कर्म मेरो आस्था गिर्दै छ
भत्केको जीवन अब टालुँ कसोरी
अभावै ……………………..
आँसु …………………….
म चाह भएरै सब चिज हुन्छु
आधार बिना नि तिम्रा लागि रून्छु
कस्तो यो औकात जटिल जटिल हो
उस्तै छ वर्गत संकट संकट भो
अभावै………………………
आँसु …………………..