गीत

देवी पोख्रेल /एडिलेड, अष्ट्रेलिया
फूलझैं पवित्र छ मेरो मन
अपवित्र ठानी नसाट है तिम्रो तन
पूर्णिमा र औंसीमा पनि फुलेकै छु
दिन रात तिम्रो मुहर उज्यालो बनाएकै छु
सुवास झै पवित्र छ मेरो मन
दुर्गन्ध सम्झी नसाट है तिम्रो तन

बेली बाबरी पारीजात रातरानी हुन्छु म
नगरी प्रयास भीरफूल र पलास हुन
जातै झैं पवित्र छ मेरो मन
अछुत सम्झी नसाट है तिम्रो तन

Leave a Reply

Your email address will not be published. Required fields are marked *