जागाको सपना

कवि

श्यामप्रसाद  खनाल
पिट्स्बर्ग, अमेरिका 

त्यो दिन घरमा भित्रै गरी सयन रातमा।
थाकेका कामले आठै अठ्ठीँगल ति साथमा॥
सौने झरिले होला जुकाका चोट गाथमा।
जागाको सपना जस्तै सम्झना छ कि हा लमा॥१॥
खेतैमा ति असारैको वेठीको याद माधुरी।
गन्दै ती वागमा दाना कि तऔली बोरिमा भरी॥
झझल्को छ भरी झोला बीटा नगदिले जहाँ।
जागाको सपना जस्तै सम्झना छ कि हा लमा॥२॥
पूरा अ सम्भवी ज्वाला मूखी झैँ गाउँ मावनी।
हुकुमी धाकले पिट्दा ओरालाको मृगै वनी॥
हानी फाल शिसू काख धन्न फोटो छ साथमा।
जागेको सपना जस्तै सम्झना छ कि हालमा॥३॥
उर्लँदो भेलमा पौडी दौडी जङ्गल चौरमा।
हङ्सैले ठाउँ छाडेको तोप्नू छ साथि भूमिमा॥
दिँदै सलामि आँसूले सहीदै भनि रातमा।
जागाको सपना जस्तै सम्झना छ कि हालमा॥४॥
साथी सहीद भै पूगे उच्चा अचल ठाउँमा।
भुक्तैथे भतुवा कुक्कुर्डर्मानी राति गाउँ॥
निम्ठो मानु मिली वाँची वल्ल सागर तारिँदा।
जागाको सपना जस्तै सम्झना छ कि हालमा।
जागाको सपना जस्तै सम्झना छ कि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *