जिन्दगी
खगेन्द्र बिष्ट्ट
अमेरिका
जिन्दगी यहाँ मृत्युको मुखमा पुगेर आयो
जिन्दगी कहिले उकाली कहिले ओराली काटेर आयो
जिन्दगी कहिले खालि पानाको कापी जस्तै भएर आयो
जिन्दगी कहिले पानी बिनाको माछा झैँ जस्तै भएर आयो
जिन्दगी कहिले बाडीले बगाएको दाउरा जस्तै भई आयो
जिन्दगीलाई फर्केर हेर्दा आखिरमा के पायो के गुमायो ?