ठूलो घर हो !

कवि

शिवलाल दाहाल
खुदुनाबारी, झापा

ठूलो घर हो !
अनुमति बिना प्रवेश निषेद छ
घर छिर्ने बाटोमा
एउटा यस्तो तगारो छ –
जहाँ भित्र कुकुर भुक्छन्
बाहिर भने मान्छे ढुक्छन्

ठूलो घर हो !
अनुमति बिना प्रवेश निषेद छ
घर छिर्ने बाटोमा
एउटा यस्तो तगारो छ –
जहाँ बाहिर भने मान्छे हात जोड्छन्
भित्र चाहिँ कुकुर पिसाव फेर्छन्
रचनाः १७ जुलाई,२०११

2 Replies to “ठूलो घर हो !”

  1. Sancha Man Khaling

    Disparity or distance between classes of people and their life style at the present world scenario seem well articulated through his strong verses, with well structure & rhythm in the flow. Imagery is very strong too.
    Also, I have been observing very strong poetic essence in his poetry from the beginning.
    Thanks Shivalal Jee !

  2. Lakshmi Prasad Dhakal

    शिव सर,
    भारि शब्द अनि अति चर्को भाव.
    सामान्य अनि चर्को सोच

    लक्ष्मी प्रसाद ढकाल
    आम्सटरडाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *