फुटेको ऐना, सग्लो तस्वीर August 12, 2014 Nepali, Sanchaman Khaling सञ्चमान खालिङ कवि हस्याङ-फस्याङ कता के, कता के कति खेर हातको ऐना झऱ्यो थाहै भएन- तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु- सबैमा सग्लो प्रतिविम्ब देख्छु ! You might also like