बिडम्बना

रिचा तिवारी
काठमाडौँ

न आखामा कसैको रहन सके
न  त कसैको
आखा बाट बग्न सके
न त  झर्न सके
आशुको थोपा बनेर
केवल कसैको
आखामा बल्झीरहे
कसिंगर बनेर
सधै को लागि
यो कस्तो बिडम्बना
जीवन को

Leave a Reply

Your email address will not be published. Required fields are marked *