भाले बासेपछि

अनन्त आचार्य
अष्ट्रेलिया

रस्मिका बिन्दुहरु,
रोशनीले चुम्बन गरे पछि
झार पातहरू आंग तनकाएर,
शान्तिको लहर पछि
बजारमा अस्तित्वको,
कुरा चल्न थाले पछि
काले हराएर भाले बासे पछि
उज्यालो त हुने नै भयो काले
तर धेरै भयो आले टाले
अरुको बोटमा दारिम पाइन्न नी
मरुभूमिमा पानी पाइन्न नी !!
भाले बासेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *