रुबाई November 4, 2012 J N Dahal, Nepali, Other Verse, Writers, रुवाइ लेखक जे एन दाहाल कनेक्टिकट, अमेरिका मौका हेरी तान्न खोजें तर एउटा टालो आयो आफूभन्दा अघि सरी अर्को एउटा कालो आयो अनौठा यी ब्यथाहरु भन्न अघि यो मंचबाट उभिएर धेरै सुनें बल्ल बोल्ने पालो आयो । You might also like
धरै राम्रो रुबाई …. keep it up.