रुवाइ March 4, 2012 Nepali, Other Verse, रुवाइ दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे You might also like Tags: Deepak Thapa
“साचै हाम्रो गोलधाप गौचरण हुदै छ र.. “?