शब्द समर्पण- लक्ष्मीप्रसाद देबकोटा

-विद्या शर्मा-काठमाडौ/ नेपाल Bidhya Sharma

हे मेरा गुरु शब्दको रस मलाई पिलाउ
मैले बिगार्ने हर् छन्द तिमी आएर मिलाउ

धनको मन मनको धन फरक कति हो
अपाच्य शब्द अछन्द छन्द भाव्-मोल जति हो

शिखर चुम्यौ रस बसायौ ज्ञान् वर्षा गराउ न
मनको पाथी उच्च शब्दले तिमीले भराउ न

सिकाउ तिमी सिक्दै जाउँला शब्द मै हाँसौँला
तिमी झैँ हामी शब्दको ताल्मा मिलेर रमौँला

सम्झना तिम्रो मुनाको नाम्मा सदैव हुनेछ
मदन्को पिडा, मनको कुना सबको छुनेछ

#लक्ष्मी जयन्ती…
हे मेरा गुरु शब्दको रस मलाई पिलाउ
मैले बिगार्ने हर् छन्द तिमी आएर मिलाउ

धनको मन मनको धन फरक कति हो
अपाच्य शब्द अछन्द छन्द भाव्-मोल जति हो

शिखर चुम्यौ रस बसायौ ज्ञान् वर्षा गराउ न
मनको पाथी उच्च शब्दले तिमीले भराउ न

सिकाउ तिमी सिक्दै जाउँला शब्द मै हाँसौँला
तिमी झैँ हामी शब्दको ताल्मा मिलेर रमौँला

सम्झना तिम्रो मुनाको नाम्मा सदैव हुनेछ
मदन्को पिडा, मनको कुना सबको छुनेछ

#लक्ष्मी जयन्ती…

Leave a Reply

Your email address will not be published. Required fields are marked *