शुभकामना

नयाँ वर्ष २०६७ को सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

गत वर्षझैं यस वर्ष पनि नेपाली भाषा साहित्यमा तपाईंहरुका अमूल्य रचना, सुझाव तथा प्रतिकृया प्राप्त हुने आशा गर्दछु सदैव नेपाली भाषा साहित्यले तपाईंहरुको न्यानो माया पाइरहोस्

नयाँ वर्षको शुभकामना !!!

कृष्ण बजगाईं

(सम्पादक / प्रकाशक)

www.samakalinsahitya.com (समकालीन साहित्य डट कम)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिति, अमेरिका

(महासचिव)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टर

(अध्यक्ष)

लघुकथा समाज, नेपाल

(अन्तर्राष्ट्रिय समन्वय संयोजक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *