शुभकामना

नयाँ वर्ष २०६७ को सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

गत वर्षझैं यस वर्ष पनि नेपाली भाषा साहित्यमा तपाईंहरुका अमूल्य रचना, सुझाव तथा प्रतिकृया प्राप्त हुने आशा गर्दछु । सदैव नेपाली भाषा साहित्यले तपाईंहरुको न्यानो माया पाइरहोस् ।

नयाँ वर्षको शुभकामना !!!

कृष्ण बजगाईं

(सम्पादक / प्रकाशक)

www.samakalinsahitya.com (समकालीन साहित्य डट कम)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिति, अमेरिका

(महासचिव)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टर

(अध्यक्ष)

लघुकथा समाज, नेपाल

(अन्तर्राष्ट्रिय समन्वय संयोजक)

Don't have a Facebook account? Please, use the form below with other options!