सुदूर सम्झना

लीला निशा 
ओहायो, अमेरिका

इन्द्रिय दरबारको
रासलिलाबाट
अलिकति माथि उठेर
पक्कै तिमीले
मलाई सम्झेको हुनु पर्छ।
किनकि
यहॉ मलाई
एकाबिहानै
घडीको अलार्मसंगै
बाडुल्की लाग्छ
हिक्क ! हिक्क !

Leave a Reply

Your email address will not be published. Required fields are marked *