Month: June 2013

  • यो नजरमा

     जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका;      समय जस्तै एक नासले बगी रहने गंगा, जल या  पानी शब्दहरु अनेक अहंकारविहीन त्यो मोहित मुहार हजारमा एक, विचारमा अनेक ।   सफा अनि निस्वार्थी भावानारहित एक पात्रमा छ, गुण  र विवेक नियाली कर्म  हेर्ने आज भोलि छन् पराइ अनेक, आफन्त एक गंगा, जल या  पानी शब्दहरु अनेक हजारमा एक, विचारमा अनेक ।।

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु २

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) राती घॉंस काट्‌ने मान्छे कवि भूपेन्द्र सुब्बा, निमा […]

  • समर्पण

    (लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम)  ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]

  • गजेको बाँसुरी

    (कथा) बुद्धमणि ढकाल-अमेरिका;  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]

  • यो इतिहास सन्ततीलाई सुनाउनुपर्छ

    तेजमान रायका-जर्मनी सात समुद्र पारिको भूगोलमा बादल पारिको देशमा ! जुन देशको मानचित्रमा मेरो एउटा गाउँ छ त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन । सपनीमा पनि त्यही […]

  • सियो र धागो

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका सधैं सियोमा धागो उनिन्थो धागाहरु सियामा खुरु खुरु पस्थे तर, अब समय बदलियो, क्रमहरु बदलिए, धागामा सियाहरु उनिँदैछन् धागाहरु पर्खिरहन्छन, भने सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् ! […]

  • प्रियः बन्द आँखी-झ्याल खोल न

    डूकनाथ नेपाल, गान्तोक/सिक्किम-   वर्षौं भएन र अब त, तिमी र म यहाँ आएको ? यो खोली जस्तो घर, माचिसका डिब्बाजस्ता कोठाहरु, यही कोठाको सामुन्ने खुल्ने, एउटा नक्काशीदार ढोका, त्यही […]

  • एउटा जून ओर्लंदै छ

    (गीत)    सुविसुधा आचार्य; मेरिल्याण्ड-अमेरिका   एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।।   बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । […]

  • गजल २५८

    डोम काफ्ले-अष्ट्रेलिया   पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्‍यो भन्दिनु   खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो भन्दिनू   बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्‍यो भन्दिनू   संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ  उ झर्‍यो भन्दिनू   किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्‍यो भन्दिनू   बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्‍यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्‍यो भन्दिनू…

  • घर, भूकम्प अनि राजनीति

    भीम ठटाल, सिक्किम-   भूकम्प अति सत्य हो अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै ! भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ फुटेर सुन्दर फूल फुले जस्तै […]

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु १

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न मङ्‌पूमा कुलैन उम्रिन्छ, […]