Month: September 2013

  • रिजालको ‘पहिलो भेट’ र ‘किनाराको छाल’ सार्वजनिक

    भूटानी गीतकार खेम रिजालको पहिलो एल्बम ‘पहिलो भेट’आइतबार बेलुकी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतकार किरण खरेल, यादव खरेल लगायतका श्रष्टाहरुले एल्बमको बिमोचन गरेका थिए । […]

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    गत भाद्र २२ गते, शनिवारका दिन झापाको दमकमा एक विशेष कार्यक्रमका बीच “स्वीकारोक्ति” नामक एक विशुद्ध साहित्यिक सिद्धान्त र अभियानमा आधारित पुस्तकको विमोचन सम्पन्न भएको छ। भूटानी स्रष्टा डेन्जोम साम्पाङ्द्वारा […]

  • गजल

    प्राण प्यारी चन्द्रमाले प्रेमी फेर्न चाँडो भयो प्रेम गर्दा साट्या औंठी आज मलाई ठाँडो भयो,   भूबाल गरी लाको माया निमेषभरमै सखाप हुँदा प्रेमीकालाई पट्याउने धने साले काँडो भयो   […]

  • बुढो रूख

    तेजमान रायका   मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न […]

  • बेथितिको उत्सव अर्थात् बर्थडे उत्सव

    टीआर रेग्मी-सिराक्युज-न्यूयोर्क किन गरिन्छ यो बेथितिको संस्कार बर्थडे उत्सव- न मिल्छ बार, समय र पूर्ण मुहूर्त यदि मिल्यो भने पनि अवश्य नै साल त मिल्दैन नि हो ! सबैलाई थाहा […]

  • पागल उपमा

    खुल्ला आकाश तोड्ने  अनि धर्ती सब माझ छोड्ने यस्ता बकमफुसे कुरा मैले कसैसँग बोल्या छैन, खोल्या छैन तर पनि जिन्दगीले कहिले उकाली र ओराली खेदाउँदा लड्दै, उफ्रँदै,  कराउँदै भाग्ने त […]