Month: January 2017

  • संसार यस्तै छ

    सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका संसार यस्तै छ कतै चित्कारै चित्कार कतै विश्व सुनसान छ ! म र मेरो मान्छे दुलाको मुसो झै चुपचाप छौं तर, के गर्नु निमुखाको क्यान्सरभन्दा मेरो […]

  • रंग

    रंगमा त्यस्तो केही छैन मात्र एउटा भ्रम स्थूल बस्तुमा, या- जिवित वा निर्जीव प्रकाशको अभावमा उसले, तिमीले र मैले आफ्नो प्रिय मानेको रंगको कुनै अर्थ छैन ।

  • छोरोको शान

    -सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका मेरो छोरो, मेरो शान, मेरो मान अनि मेरो गान मेरो परिचय मेरो हाँसो ! जीवन हो ऊ मेरो, संसार उही अनि आशा र भरोसा पनि । […]

  • काँचो माटो र कालिगड

    * तुम्बेहाङ लिम्बू मेरो हातमा अलिकति काँचो माटो छ उसको हातमा पनि अलिकति काँचो माटो छ यस माटोको लुम्सोबाट म सुन्दर–सुन्दर फूलबुट्टा र आकृति कुँद्न चहान्छु उसले पनि उसकै मनको […]

  • आ-आफ्नै यात्रा

    दिनेश ढुंगेल टेक्सास,अमेरिका एकाइसौं शताब्दीको मध्याह्नमा एकातिर मानव सभ्यता उत्कृष्ट चरणमा अभ्यस्त छ अर्कातिर यही गोलाकार पृथ्वीको सतहमा भोकले ब्याकुल मानव बिचल्लीमा तड्पिरहेको छ एक मुठी आहार भए भोलिसम्म प्राण […]

  • देशवीर

    → तुम्बेहाङ लिम्बू देशबीरले देश छोडेको गोडा तिनेक दशक भयो । देश छोडेको के भनौं उसलाई देशबाट उच्छेद गरिएको गोडा तिनेक दशक हुन लाग्यो । प्रत्येक दिन पूर्वबाट उदाउने सूर्यसँगै […]