Indra Prakash Khawas

  • साथीलाई पत्र

    ईन्द्र प्रकाश खवास  ओहायो, अमेरिका प्यारो साथी, लामो समयपछि आज तिमीलाई यो सम्झना स्वरुप एउटा पत्र सानो कागजको सेतो पन्नामा नीलो कलमको मसीले कागको खुट्टा जस्ता अक्षर पारि पत्रको रूपमा […]

  • देश अमर रहोस् सधैँ

    इन्द्र प्रकाश खवास अमेरिका  जाँदा–जाँदै बाटो बिर्सिएर बटुवा कता–कता पुग्छ, अमूल्य जीवन पाएर पनि नजाने जीवन कतै आँसुमा डुब्छ । आधा कल्चे अतीतको त्यो घाउ फुटेर जहीँ तही लथालिङ्गै हुन […]

  • जन्मिएको ठाउँ छाडेर आउँदा

    इन्द्र प्रकाश खवास अमेरिका हिमाली पाखा डाँडा र काँडा रसिलो त्यो वन जन्मिएको ठाउँ छाडेर आउँदा चुँडिन्छ यो मन। हिमाल चुली मुहार खोली धपक्कै बलेको लाली र गुराँस उतिस सल्लो […]

  • शान्तिपूर्ण देश हाम्रो

    इन्द्र प्रकाश खवास अमेरिका आज भोलि कोनी किन मनमा विरह चल्यो शान्तिपूर्ण देशमा हाम्रो किन आगो बल्यो । हिडदा हिडदै हात खुट्टा के ले आज गल्यो, वेदनाका गाँठो किन औधी […]

  • देशमा चक्काजाम थियो

    ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो , देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो । कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो, देशमा […]

  • देश बेगर धिक्कार रहेछ

    ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका किन लाग्छ खल्लो आज यति चर्को नुन पनि, देश बेगर धिक्कार रहेछ हिरा मोती सुन पनि । किन लाग्छ अन्धकार पूर्णिमाको जुन पनि , […]

  • देशले पनि भुल्यो होला

    इन्द्र प्रकाश खवास रङ्गी चङ्गी फुलाइ फूलले, दसैँ तिहार आयो होला, घर–घरमा शरदको नौलो रौनक छायो होला । आमा बाबा दाजुभाइ दिदी बहिनीहरूको, वर्ष दिनको पर्व मुहारमा नयाँ कान्ति आयो […]

  • मानिसले

    इन्द्र प्रकाश खवास आयु रेखा मर्नेकाल,छेकेन नि मानिसले लिन आयो यमराज,देखेन नि मानिसले ! आफै मपाई चारैतिर,कुरा गर्दै हिँडो पाप पुण्य के होला नि,लेखेन नि मानिसले ! कुरा गर्यो पुण्य […]

  • जिन्दगी जानु छ

    ईन्द्र प्रकाश खवास् नर्थ क्यारोलाईना, अमेरिका आमा पनि गइन अनि बाबा पनि जानु छ प्रेमिका पनि गइन अनि आफू पनि जानु छ, जिन्दगी जानु छ आज हो कि भोलि तर […]

  • कुरा गरौं

    इन्द्र प्रकाश खवास आउ सखी समुद्री छालहरुका कुरा गरौं वेदनामा तडपिएका पलहरुको कुरा गरौं । प्यासले व्याकुल भई कुद्नु भन्दा बरु नजानेको रातको भन्दा दिनहरुको कुरा गरौं । हिजो पनि […]

  • टोपीको कुरै नगर न

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य […]

  • होली

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका तातो रातो उम्लिएको रगत चारैतिर छल्काई देऊ अत्याचार र अन्यायको विरुद्ध लड्ने योद्धाहरू हो दन्किएको आगोमा होमिएर देखाई देऊ । गाँस बास खोसिएका मान्छेहरू […]

  • कालको युग आयो

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका  जगर वगर गाउँबस्ति पाखा पखेरो चहुर पर भिरालो छैन खाली गठेरो । दउरि कुदि लखेटीएकले एक खायो अब त विधि हरायो कालको युग आयो […]

  • आफ्नै भाषा भेषको

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका हामी माया गर्छौ आफ्नै देश दासको, हामी सबै गौरव गँरु आफ्नै भाषा भेषको । सल्ला पानी झर्छ हिमालीको काखा, हामी सधैँ माया गँरु हरियाली […]

  • उपाहासको पात्र

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका  बाँचुन्जेल सबै भन्छन् लैजाऊ पागल खाना, मरे पछि दिन्छन् सम्मान लोकाचार ना–ना । मूर्ती पुज्छन् पहिराई अविरमाला अनेक बजाई बाँजा , अन्धकारले ढाक्यो सबै […]

  • देश हराएको म एक्लो मान्छे

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका मलाई स्वच्छन्द प्राणी भएर बाँच्न देऊ पिन्जराको चरीलाई झैँ बन्द नगर अस्थिर पञ्जर सिहँलाई झैँ थुनामा नराख म त देश र राष्ट्रको अस्मितालाई सम्मान […]

  • सम्हाल देशहरू

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका पश्चिम दिशा देखि कुइरो आयो सबैतिर बाँजा बजायो पागल नभई कन्न पहिले नै सम्हाल केशहरु सम्हाल भाषाहरु सम्हाल भेषहरु ऊ आयो आँधि सम्हाल देशहरू […]

  • होस हराएकी भएँ म त !

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका बुज्नै मलाई गारो भयो तिम्रो आँखाको परिभाषा , तिम्रै आँखाका छडके चोटले पार्यो मलाई सधैँ सधैँ उदाश । वाल्ला परी हेरी बसे म तिम्रो […]

  • घायल प्रेमी बनेर

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना भावनाका भित्र बाहिर पलाएका पालुवाहरु रङ्गमञ्चले विजय गरो ओइलाए मेरा सारा रहरहरु| समाज सबै सजन भए पछि भाषा भेषले बिदा माग्दै गयो भनेर आफै पनि […]

  • रसिला कविता

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना मनमा नवभाव उदाइरन वनमा मन मग्न सुहाइरन, जलमा लहरीमय छाल सरी रसलेयुक्त काव्य रहोस् भरी ।। वनमा कुहु कोकिलको मधुरो मनमा कविता रस भो अधुरो, […]

  • के के भयो के भयो ?

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका वेसीलेक तराइ, घेरिइसक्यो आवादिले जेलियो, आफ्नो को र पराइख्याल नहुने अन्योलमा हेलियो खेदीए निमुखा सुखा बिरसिला वार्ता चले लोकमा, के के भो भनिसाध्य छैन […]

  • देश भूटान मेरो

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका खोला नाला शिखर हरिया भीर, पाखा चहुर डाँडा, काँडा, थुम, तट, नदीले कबेसी प्रचुर, काँल्ला बारी वगर मलिलो उर्वरालेछ घेरो प्यारो जन्म स्थल जननि […]