Sudarshan Pokharel

  • नौलो ठाउँमा पाइला

    सुदर्शन पोखरेल डेनमार्क एउटा कष्टकर जीवनदेखि फुत्किए म आज जब नयाँ धरामा मेरो पाइला उभियो जीवन हराभरा बनाउने कल्पनामा थिए नौलो ठाउँमा नौलो आशा अनि मेरो पहिलो पाइला डेनमार्कमा सिमसिमे […]

  • गणेश भित्रको  विज्ञान 

    सुदर्शन पोखरेल  आल्बोर्ग, डेनमार्क रहेछ ठूलो ज्ञानको मूल मुहान सागर हेरेनौ कैले हामीले किन लगाई जाँगर विज्ञान भित्र घुसेर हामी अज्ञानी भयौ कि? आस्थामा मात्र लगाई दृष्टि  अधुरो भयौ कि […]

  • छाउपडीमा नारी दिवस

    सुदर्शन पोखरेल, डेन्मार्क नारी दिवसमा हाम्रा चेली हरू, एउटा अँध्यारो कोठा भित्र बिताउन बाध्य कुना भित्र मात्र दुई थोपा रगतको होलीमा, देवी,काली, सरस्वती र लक्ष्मी पूजामा, उनीहरू रिसाउने सोचमा अभिशप्त, […]

  • आग्रह

    सुदर्शन पोखरेल डेन्मार्क एउटा हाम्रो बिचार शुद्ध बनाई जाउन कोपिला छँदै उखेल्छौ किन फक्रन पाउन । रोपेको फल लगाइ मल जोगा’र नराखे उन्नति कहाँ मिल्नेछ राम्रो भनेर त लाखे । […]

  • गजल-३२८

    सुदर्शन पोखरेल (कुमार) डेन्मार्क आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् […]

  • भूटान सरकार – तिमी धन्य छौ

    सुदर्शन पोखरेल डेन्मार्क भूटान सरकार तिमी कति धन्य छौ, सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ, तर होइन तिमीले आफ्नो घर बिगार्‍यौ, छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ, जनता खेदाइ खुसी […]

  • झट्ट सम्झँदा ……….

    सुदर्शन पोखरेल डेनमार्क आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आजसम्म पनि दागै पो रहेछ्, आ था था झट्ट सम्झँदा ……………………… आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आज सम्म पनि दागै […]

  • रुवाइ

    सुदर्शन पोखरेल डेन्मार्क हामी गर्छौ भन्दै उही चम्की आउछन् घमन्ड र सान देखाई गम्की आउछन् सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

  • गजल:१३०

    edToolbar() lipitor recall सुदर्शन पोखरेल डेनमार्क सम्मान तिम्रो चाँहिदैन cipro antibiotic लात भए हुन्छ viagra usa थाली किन चाहियो र पात भए हुन्छ घाम्को पछी छायामा अधयारो नै रै’छ दिन […]

  • गजल:१२५

    सुदर्शन पोख्रेल डेन्मार्क ओत लाग्ने तृपाल यहाँ चुने भो गरीबको साहारानै नपाई हरे रुने भो गरीबको अरुलाई बचाउन आफु मर्ने मानवहरू कन्तबिजोक आज यहाँ हुने भो गरीबको उनै यहाँ विशिष्ट […]

  • गजल-१२१

    सुदर्शन पोख्रेल डेन्मार्क भोक्भोकै मरि’राछन् भोका जनताहरु एकपछि अर्को फेरि धोका जनताहरु धोके धेरै नेताको कस्तो होला बानी हेर्न पनि सक्यौ generic cialis 10mg तिमीले रो’का जनताहरु चुनाब जितेपछि यिनको […]

  • गजल:११९

    edToolbar() viagra generic सुदर्शन viagra free trial पोख्रेल डेनमार्क उहि पुरानो याद आयो देख्दा चन्द्रमा हिलो माटो पनि टल्क्यो असार पन्द्रमा धेरै अन्न फलाउने देश उन्नत गराउने रोजी genericviagra-rxonline.com रोटी […]

  • रुबाइ

    सुदर्शन पोख्रेल डेन्मार्क ईश्वर हैन ईश्वरत्व पूजा गर्छ मान्छे जता शक्ति उतै भक्ति भन्दै सर्छ मान्छे जटिलताबाट सधैँ उकालो बडेपछि बिज एउटा बोट अर्को पनि छर्छ मान्छे

  • रुबाइ

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क ईश्वर  हैन  ईश्वरत्व पूजा गर्छ मान्छे जता शक्ति उतै भक्ति भन्दै सर्छ मान्छे जटिलताबाट सधैँ  उकालो बडेपछि बिज एउटा बोट अर्को  पनि छर्छ मान्छे edCanvas = […]

  • गजल-११८

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क त्यस्तै हुन्छ बुझ्यौ अहिले भाउ खोजेपछि गर्नु भन्दा धेरै खोकी नाउ खोजेपछि ढाँट्ने कुरा छोडी आउ मेरो सामु सानु phone spy app कहिलेकाहीँ त्यस्तै हुन्छ सधैँ […]

  • गजल:१९७

    सुदर्शन पोख्रेल डेन्मार्क सुन्दर सपना साचेको उही जिजीविषा जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा विकासको गतिले फड्को मारे पनि नशा बन्दै गाको छ रे सुइ जिजीविषा ओत लाग्ने छानो पनि […]

  • गजल:१९५

    सुदर्शन पोख्रेल, डेन्मार्क बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् […]