Bhanu Jayanti-2068: Audio Episode
In this episode, you will listen to an online program organised to mark 198th birth anniversary of Aadikavi (first poet) Bhanu Bhakta Acharya.
Date: 16 July 2011
Day: Friday/Saturday
Participation from: Australia, Nepal, Norway, the Netherlands and USA
Chairman: Bhakta Ghimire (Chairman, Literature Council of Bhutan)
Chief Guest: Dr. Lakshmi Dhakal (Founding Director, Punya Foundation)
Guest Participant: Khem Dahal (Nepal-USA)
Program Presentation: Ramesh Gautam
[display_podcast]
आयोजक समिति लाइ मेरो तर्फ बाट धन्न्यबाद दिन चाहान्छु
यसरी विभिन्न मुलुकमा बाध्यतावास चरिनु परे पनि आफ्नु भाषा , संस्कृति र साहित्य जोगाउनु ब्यस्त रहनुहुने भाषा प्रेमी र अग्राचहरुमा नमस्कर ! आउदा दिनहरुमा अझ धरै यस्ता शाहितिक कार्यक्रममहरु सुन्न पौने आशा गरेको छु !
धन्यबाद
आइमन समल
नेदरलण्ड
परदेश मा बसेर पनि नेपाली भाषा साहित्य र संस्कृति लाई जगेर्ना गर्दै परिस्कृत बनाउदै लैजान उद्दत भै दिन रात लागि पर्नु भएका सम्पूर्ण श्रस्ठा र साहित्यकार हरुमा नतमस्तक भै हार्दिक धन्यवाद तक्र्यौना चाहन्छु . यस्ता प्रकार का कार्यक्रमहरुले सदैब सफलता हासिल गरुन र तापैहरुलाई सदैब सफलता मिलोस यहि छ मेरो हार्दिक मंगलमय शुभ कामना. धन्यवाद