केही हाईकुहरु
देविभक्त भट्टराई
अमेरिका
शुभकामना
मेरो हृदयबाट
पाँचौ वर्षको
फूल फुलोस
सुगन्ध फैलाएर
सधै तिमीमा
तिम्रो पाऊमा
शिर राखेर सधैं
पूजा म गर्छु
ओठमा लाली
गाजलु आँखाहरु
टोलाए होलान्
देविभक्त भट्टराई
अमेरिका
शुभकामना
मेरो हृदयबाट
पाँचौ वर्षको
फूल फुलोस
सुगन्ध फैलाएर
सधै तिमीमा
तिम्रो पाऊमा
शिर राखेर सधैं
पूजा म गर्छु
ओठमा लाली
गाजलु आँखाहरु
टोलाए होलान्