Madan Dulal

Madan Dulal

Published Works

Poetry

खोज:

उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . .…

सावधान!

———- यता लास भित्र मुटु चल्न बिर्सेर आफैँ खोज्नुको आर्तनाद छ उता, थाप्लोमा चुहिएको आकाश आन्द्रोमा भोकको पहिरो र आँखामा उदासीको ढुङ्गे बगर .…

कविता उचुः

[जानकारीमा रहोस् यो कविता हैन] समय क्रममा छाउरा छाउरि पाउनुलाई महान् उपलब्धि ठान्नेहरूले भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन् अनि? अनि के हुनु उनीहरू…

विकास विनाशको अर्को नाम हैन:

मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको…

द्रष्टव्यः

आँगनलाई नाच्न नजान्नेले देख्ने — टेढो नै हो मूर्खलाई अर्ती — विष नै हो बाँदरलाई हिरा — तुच्छ नै हो र सुँगुरलाई स्वर्ग —…

नाद:

[ विषाद…. विस्मय…. चिच्याहट] ….. असह्य चित्कार …… आर्तनाद कोष्ठकमा हिंसा/प्रतिहिंसा [ संक्षिप्त पूर्व कथा ] ———————————— निस्तब्ध अकाशगंगाबाट [ निस्सार साररहित सन्नाटा ]…

पेल्देन ड्रुक्पा

अचानक, थिम्पू-छु माथी पुल बन्यो र टाशिछोजोङ गर्जियो भयंकर भन्यो, अब देखी चुपचाप बग्नु उप्रान्त थिम्पू -छु डेछैनछोलिंगको कट्टु पखाल्छ उता, फो-छु अनि मो-छु…

तीन छोटा कविता

पेन्सिभेनीय, अमेरिका  आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, - झिल्को होस, - कोइला होस चाहे 'दनदनी दन्किएको मुस्लो' नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क ...... र समयानुक्रम सँगै सबै ठिक हुन्छ…

अनन्तता

.....र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ…

समाज: हिजो र आज

दराजमा एउटा पुस्तक छ धुलाम्मे माउले खाएको लाग्छ केही दशक पूर्व लेखिएको हो उठाउॅंदा धुलो उड्यो जसरी उफान पूर्व उड्ने गर्छन् पंक्षिहरू र व्याप्त…

अहँ !

अहँ ! त्यसपछि हाँसेन “ललाई” अहँ, किन्चित हाँसेन न त तक्लाई नै हाँस्यो न त हाँस्न नै सक्यो बिष्ट डाँडो तेजोमय सूर्यको प्रकाशलाई “अन्धक”ले…

आउनेहरू/जानेहरू

आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी…

किन…?

किन…..? आन्द्रामा पहिरो जान्छ भुँईमान्छेहरूको कति उष्णता बाफ बनेर उडिसक्दा पनि कति खहरे नौ-नाडीमा बगिसक्दा पनि यी भुँईमान्छेहरू प्रत्येक पल्ट अन्धकारमा रम्नु पर्ने किन.....?…

Essays, Reviews and Critical Prose

नब्बेको आर्तनाद

सबैलाई मात हान्छु भन्ने मानव जातीलाई कोरोनाले तिरिखिरी मात्र नपारेर लातै हान्यो । सानो छँदा "खोइ मुसो? दुलो भित्र पस्यो" पढेको अहिले स्वयं मान्छे…

लेखककी छोरी:- सिंहावलोकन गर्दा

'लेखककी छोरी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन…

Gazal and Other Verse Forms

गजल ५३०

मर्नु सकिनु होइन —  रूपान्तरण हो बुझ्नुहोस् एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस् थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित  हुँदैन भ्रमलाई जित्नु ज्ञानी हुनु…

गजल ५२९

ढुङ्गो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन लाटा सिधा मर्‍या मरै छन् विधान बोल्दैन तिमी हुँदा साथमा मनै चङ्गा भएको थियो तिम्रो अभाव छ प्रिये रातमा…

गजल-४५२

फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।। बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन स्वध्याय…