सावर्णि उपन्यासमा उत्तरमानव अस्तित्व र मानवीय कर्ताभाव: प्राविधिक आधिपत्यको समालोचनात्मक अध्ययन
१. विषय-प्रवेश डा. श्रीधर खनालद्वारा लिखित सावर्णि उपन्यास कृत्रिम बौद्धिकता (एआई), मानव अस्तित्व र प्राविधिक नियन्त्रणका सम्भावित परिणामलाई केन्द्रमा राखेर रचिएको विज्ञान-आख्यान हो ।…

