रुवाइ December 2, 2012 J N Dahal, Nepali, Rubai, Year 4 - Issue 8 J N Dahal जे एन दाहाल मासाचूसेट, अमेरिका एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनी हुँदै हुँदैन Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X